काठमाडौं । स्मार्टफोनको इतिहास सम्झिँदा आज हाम्रो आँखामा सबैभन्दा पहिले चम्किलो सिसाको ठूलो स्क्रिन आउँछ । औंलाको हल्का स्पर्शमै संसार खुल्ने, एकपछि अर्को एप खुल्ने, मेसेज टाइप हुने र भिडियो चल्ने यही दृश्य अहिले सामान्य जस्तै लाग्छ । तर यो सहजता एकै...