टीकापुर नगरसभा सम्पन्न, १ अर्ब ३ करोड ६७ लाख ३७ हजार १ सय रुपैयाँको बजेट सर्वसम्मत पारित

3 days ago 66
टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ६७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त रहेको अवस्थामा नगरसभाको बैठक ज्येष्ठ सदस्य जयराम थारुको ...
पुरा समाचार पढ्नुहोस