ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन

1 week ago 82
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८९, नियम विपरीत ‘र...
पुरा समाचार पढ्नुहोस