ट्राफिकको निष्कर्ष : काठमाडौं डुबानको कारण वाग्मतीमा डेब्रिज थुप्रिनु

1 day ago 152

२० असार, काठमाडौं । काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असार १८ गते...

पुरा समाचार पढ्नुहोस