डुबेर बेपत्ता भएका १४ वर्षीय बालकको शव फेला

1 hour ago 288
काठमाडौँ । नुहाउने क्रममा डुबेर बेपत्ता भएका १४ वर्षीय बालकको शव फेला परेको छ ।  सशस्त्र प्रहरी बल, नेपालको गोताखोर सहितको टोलीले शनिवार बर्दिया जिल्लाको मधुवन नगरपालिका–७, शुक्रवस्तीस्थित नेपाल-भारत सीमा इलाका नजिकै नेपालतर्फ माटो खनी बनेको तलाउमा न...
पुरा समाचार पढ्नुहोस