डेङ्गी संक्रमण बढेपछि धनकुटामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान

4 days ago 73
  धनकुटा । डेङ्गी संक्रमण बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जिल्लाभर डेङ्गी रोगको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सुरु गरेको छ। बुधबार धनकुटा बजारस्थित भीमनारायण चोकबाट अभियानको औपचारिक शुभारम्भ गरि...
पुरा समाचार पढ्नुहोस