डेढ करोड बढीको क्रिप्टो कारोबार गर्ने मुकेश प्रजापति पक्राउ

1 day ago 147
काठमाडौं। नेपाल प्रहरीले रु एक करोड ४८ लाखभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोगमार्फत सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी...
पुरा समाचार पढ्नुहोस