डोल्पाको ठूली भेरी नगरपालिकाले ल्यायो ५० करोड १३ लाखको बजेट

1 week ago 59

९ असार, डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूली भेरी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जिल्लामै सबैभन्दा पहिले बजेट ल्याउने स्थानीय तह बनेको ठूली भेरी नगरपालिकाले सोमबार सम्पन्न १७औं नगर...

पुरा समाचार पढ्नुहोस