तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

3 weeks ago 123
दमौली (तनहुँ) । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।  डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्...
पुरा समाचार पढ्नुहोस