काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयनका लागि आन्तरिक तयारी तीव्र पारेको छ। केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्यान्डेटअनुसार पार्टीले नयाँ नेतृत्व ल्याउने गृहकार्य सुरु ...