तेलको मूल्यमा भारी गिरावट

1 hour ago 73
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा उल्लेख्य गिरावट आएको छ। मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इरानबीचको तनावका कारण प्रतिब्यारेल १२० डलरसम्म पुगेको कच्चा तेलको मूल्य हाल घट्दै प्रतिब्यारेल ७० डलर आसपास ओर्लिएको छ। पछि...
पुरा समाचार पढ्नुहोस