तोलामा १६ सय रुपैयाँ घट्यो सुन

1 week ago 58

९ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक ...

पुरा समाचार पढ्नुहोस