त्रिविको उपकुलपतिमा इन्जिनियरिङ र ऊर्जा अनुसन्धानका विज्ञ डा. भोला थापा नियुक्त

51 minutes ago 51

काठमाडौं / त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिले उनलाई उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

पुरा समाचार पढ्नुहोस