थमन विक हत्या प्रकरण : उच्च अदालतबाट अभिराम शर्मासहित चार जनाको जन्मकैदको सजाय घट्यो

1 hour ago 240
जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्माले उच्च अदालतबाट राहत पाएका छन्। उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टाउँदै शर्मासहित चारजनाको ह...
पुरा समाचार पढ्नुहोस