झापा : दमकमा चर्चित बनेको युवती हत्या प्रकरणको सफल अनुसन्धान तथा अभियुक्त पक्राउमा संलग्न पाँच जना प्रहरी कर्मचारी नगद पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा देखाएको सक्रियता, व्यावसायिक दक्षता र कर्तव्यनिष्ठाको मू...