दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला सुरु

4 days ago 131
खोटाङ :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ। धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीको संरक्षण र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरिएको हो। दिक्तेलस्थित शुभम् फाउन्...
पुरा समाचार पढ्नुहोस