भारतको राजधानी भएकोले दिल्लीमा विभिन्न जातजाति, धर्मावलम्वी र भाषाभाषीहरूको बसोवास छ। हिन्दू र मुसलमानको वाहुल्य भएको यो शहरको इतिहास पनि यिनै दुई धर्म मान्ने शासकहरूले कोरेका हुन्। पछि बेलायतको साम्राज्य अन्तर्गत भारत झण्डै ८९ वर्षसम्म बेलायतको प्रत...