काठमाडौँ । नेपाली टी-२० टिमका कप्तान दीपेन्द्र सिंह ऐरी पनि युरोपियन टी-२० प्रिमियर लिग (ईटिपिएल) मा अनुबन्धित भएका छन्। उनले यो लिग एम्स्टरडाम फ्लेम्सबाट खेल्ने छन्। दीपेन्द्र ईटिपिएलमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन्। यस लिगका लागि सन्दीप ला...