काठमाडौँ । संघीय सरकारको प्रशासनिक पुनर्संरचना अन्तर्गत मन्त्रालयहरूको संख्या घटाइएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्रै सचिव रहने व्यवस्था लागू भएको छ। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटाले मन्त्रा...