दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

2 weeks ago 72
कैलाली। धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छन्। विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उनले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आ...
पुरा समाचार पढ्नुहोस