‘दाइ भनेर मानेको हो, म आफै नेता हो। मेरो कार्यकर्ता गगन थापा सभापति भइसके, कसरी भए छाड्नुस्,’ राठोरले भने, ‘पार्टी संस्थापन हुन २० वर्ष लागेको थियो हामीलाई। तर संस्थापन हाम्रो हातबाट गयो, कसरी गयो? जसको जिम्मेवारी थियो उसैको हातबाट गयो, बल्ल बल्ल ल्य...