देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध, कतै एकतर्फी सुचारु, कतै पूर्ण रूपमा बन्द (सूचनासहित)

3 days ago 206
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द छन् भने क...
पुरा समाचार पढ्नुहोस