काठमाडौं। नेपालको वर्तमान मौसमी अवस्थामा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनुक...