काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशलाई तत्काल पूर्ण रूपमा विद्युतीय ऊर्जामा आधारित प्रणालीमा रूपान्तरण गर्न व्यवहारिक रूपमा कठिन हुने बताएका छन्। उनले घरायसी रूपमा विद्युतीय चुल्होको व्यापक प्रयोग सुरु भए विद्युत् पूर्वाधारले ठूलो दब...