मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ हुने देखिन्छ भने नाफा आर्जनका लागि नयाँ सहकार्यको हात बढाउनु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनुका साथै पारिवारिक मेलमिलापको बलियो योग रहेको ...