धनकुटा खुला ब्याडमिन्टनको उपाधि नारायण–विशाल र रमेश–उत्सवको जोडीलाई
3 weeks ago
45
धनकुटा । धनकुटाको हिलेमा आयोजित जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कटेलको जोडीले जितेका छन् ।
सिर्जनशील सांस्कृतिक समूह हिलेको आयोजनामा सम्पन्न