धनपाल थान गाउँपालिकाले गुरुकूल संचालन गर्ने

1 week ago 60

विराटनगर । मोरङको धनपाल थान गाउँपालिकाले गुरुकूल संचालन गर्ने तयारी गरेको छ । यसबारे नीति तथा कार्यक्रममार्फत नै गुरुकुल संचालनको व्यवस्था गरिने पालिकाकी उपाध्यक्ष नसिमा बानुले जानकारी दिएकी छिन् । नेपाल पत्रकार महासंघले धनपाल क्षेत्रमा कार्यरत पत...

पुरा समाचार पढ्नुहोस