काठमाडौं : गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण तत्काल हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
संस्थानले शुक्रबार जारी गरेको सूचनामा धनुषाका विभिन्न स्थानमा रहेका राजगुठीअन...