धेरै रुख हुनु चराचुरुङ्‍गीका लागि हानिकारक हुन सक्ने नयाँ अनुसन्धानको खुलासा

1 week ago 283

बालीनालीलाई हावाहुरीबाट जोगाउन खेतबारीको वरिपरि रुख रोप्ने कार्यले चराचुरुङ्गीहरूको विविधतामा गम्भीर असर पुर्‍याउन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ। जापानको हिरोसिमा युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन अनुसार खेतबारीको छेउछाउमा रोप...

पुरा समाचार पढ्नुहोस