काठमाडौँ । अध्यागमन विभागले ललितपुरको धोवीघाट र कीर्तिपुरको चोभारस्थित दुई स्थानमा गरेको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। विभागले अनुसन्धानका लागि १८ थान चिनियाँ राहदानी पनि नियन्त्र...