नगरपालिकाका इन्जिनियरमाथि कार्यालयमै निर्माण व्यवसायीले गरे कुटपिट

3 days ago 77
काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यालय समयमै एक निर्माण व्यवसायीले नगरपालिकाका इन्जिनियरमाथि कुटपिट गरेका छन्। नगरपालिकाका इन्जिनियर (अधिकृत छैटौँ) गणेश कार्कीमाथि निर्माण व्यवसायी कमल खड्काले बुधबार दिउँसो करिब ३ बजे नगर प्रमुखको कार्यकक...
पुरा समाचार पढ्नुहोस