नम्बर प्लेट फेरेर चलाउँदै गरेको चोरीको मोटरसाइकलसहित भारतीय युवक पक्राउ

3 weeks ago 77
विराटनगर : मोरङ प्रहरीले नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै गरेको अवस्थामा चोरी भएको मोटरसाइकल बरामद गर्दै एक भारतीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–११ मह...
पुरा समाचार पढ्नुहोस