काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई लक्षित गरी दुःख-हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुलाई जबर्जस...