नरैनापुर जाँदै गरेको अटोरिक्साबाट भारु ६ लाख रुपैयाँ बरामद, स्रोत खुलाउन नसक्दा दुई पक्राउ

3 weeks ago 129

नेपालगञ्ज। प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। नरैनापुरतर्फ जाँदै गरेको अटोरिक्सा जाँचमा भारु फेला परेको हो।

विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारु ५०० र १००० का नोटसहित दुईलाई पक्राउ गरिएको जिल...

पुरा समाचार पढ्नुहोस