निकुञ्जको कोर क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई सेनाले लगायो प्रहरीको जिम्मा

56 minutes ago 95
काठमाडौँ । नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा शंकास्पद रूपमा घुमिरहेका दुई जनालाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सबुज गणको पट्रोल टोलीले निकुञ्जको कोर क्षेत्रमा शंकास्पद गत...
पुरा समाचार पढ्नुहोस