नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना

5 days ago 48
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।  उनी अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।  ‘तीनदेखि सामान्य रुघाखोकी र ज्वरो ...
पुरा समाचार पढ्नुहोस