नेतृत्वमाथि दबाब दिन आज विराटनगरमा कांग्रेस इतर समूहको प्रदेशस्तरीय भेला

3 weeks ago 82

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ ।

कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त ...

पुरा समाचार पढ्नुहोस