काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले आज सोमवार सार्वजनिक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि योग्य नेपाली नागरिकहरूबाट आव...