नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

1 day ago 124
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरञ्जीवी चापागाईँले आफ्नो पदबाट राजीनामा दिएका छन्। सोमबार अर्थमन्त्री डा‍‍. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् । सिइओ चापागाईँले बुझाएको राजीनामा-पत्रमा व...
पुरा समाचार पढ्नुहोस