नेपाली बजारमा ओमोडा ई५ प्रो सार्वजनिक, पहिलो ५० जनाका लागि विशेष मूल्य

3 days ago 50

काठमाडौं। एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ।

नेपालमा ओमोडा ई५ पहिले नै लोकप्रिय विद्युतीय सवारीका रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हालसम्म १५ सयभन्दा बढी ई५ नेपाली सडकमा संचाल...

पुरा समाचार पढ्नुहोस