न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

1 day ago 98

विराटनगर । नयाँ लायन्स वर्षको शुभारम्भको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियल...

पुरा समाचार पढ्नुहोस