परवानीपुरमा अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, ५० लाख बराबरको नोक्सानी

3 weeks ago 124

वीरगञ्ज (पर्सा)। अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । गत चैत अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका आधा दर्जन प्...

पुरा समाचार पढ्नुहोस