परीक्षा हलमा बरामद मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश

3 weeks ago 83
काठमाडौँ : सर्वोच्च अदालतले परीक्षा हलभित्र बरामद गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट नगर्न प्रहरी प्रशासनलाई आदेश दिएको छ। सिरहाका परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको विषयमा परेको निवेदनमाथि सुनुवाइ
पुरा समाचार पढ्नुहोस