काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको सुनको सिक्री लुटपाट गरेको आरोपमा पाँच जना भारतीय महिला पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरू भारतको गोरखपुरस्थित नौस...