पहिलो खेलमै ‘टिकी-टाका’ले डुबेको युरो च्याम्पियनलाई साउदीविरुद्ध सुधार्नु पर्ने चुनौतीका पहाड

1 hour ago 57

काठमाडौं। फिफा विश्वकप सुरु हुनुअघिबाटै ४८ टोलीमध्ये कुन टोली बलिया भन्ने बहस सुरु भएको थियो। विश्वकप नखेल्ने नेपालजस्तो देशमा समेत यसको चासो सुरु भइसकेको थियो।

फुटबलका विश्लेषकदेखि सर्वसाधारणसम्मले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल र चिया...

पुरा समाचार पढ्नुहोस