पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा बारा कांग्रेस सभापति यादव निलम्बित

1 hour ago 33
विराटनगर : नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सक्रिय भूमिका खेलेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई अन्तिम निर्णय नआउञ्जेलसम्मक...
पुरा समाचार पढ्नुहोस