पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

3 days ago 250
पाल्पा । पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकलाई  हेर्दा जिल्लामा  डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक ...
पुरा समाचार पढ्नुहोस