पुजारीमाथि कुटपिट गर्दै लुटपाट, विराटनगरको खाकीबाबा मन्दिरमा फेरि सुरक्षा चुनौती

4 days ago 107

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित रामजानकी (खाकीबाबा) मन्दिरमा बस्दै आएका पुजारीमाथि कुटपिट तथा धारिलो हतियार देखाएर नगद, मोबाइल र महत्वपूर्ण कागजात लुटिएको छ। मंगलबार बिहान करिब २ः३० बजे चार जनाको अज्ञात समूह मन्दिर परिसर...

पुरा समाचार पढ्नुहोस