पुराना दललाई रास्वपाको धक्का: आरक्षणबाट होइन, प्रत्यक्ष प्रतिस्पर्धाबाटै चुनिए ५१ प्रतिशत महिला

4 days ago 130
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा एउटा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ। पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन्। नेपालको राजनीतिक इतिहासम...
पुरा समाचार पढ्नुहोस