पुस्तौंदेखि काकाकुल खैराबाङ्ग, नगरपालिकाले ल्यायो २५ करोडको आयोजना

3 weeks ago 151

२६ वैशाख, काठमाडौं । सुन्दर पहाड, हरियाली जंगल र धार्मिक महत्व बोकेको ठाउँ हो, खैराबाङ्ग । तर, यहाँका नागरिकले पुस्तौंदेखि एउटै समस्या भोग्दै आएका छन् । नागरिकहरूलाई घण्टौं हिँडेर पँधेरो पुग्नुपर्ने बाध्यता छ । गर्मीयाममा पानीका मुहान सुक्ने, पानी...

पुरा समाचार पढ्नुहोस